बीउ बिजन ऐन, २०४५ (पहिलो संशोधन २०६४) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारलाई बीउ बिजन नीति निर्माण तथा कार्यान्वयनमा राय/परामर्श दिन राष्ट्रिय बीउ बिजन समितिको स्थापना भएको छ । यस केन्द्रले स्थापना कालदेखि नै राष्ट्रिय बीउ विजन समितिको सचिवालयको कार्य गर्दै आएकोले यसै केन्द्रमा सो समितिको सचिवालय पनि रहेको छ।
राष्ट्रिय बीउ बिजन समितिका पदाधिकारीहरु
१. श्रीमान् राजेन्द्र प्रसाद भारी, सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अध्यक्ष
२. श्री गोविन्द प्रसाद शर्मा, महानिर्देशक, कृषि विभाग सदस्य
३. श्री दिपक पौडेल, कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् सदस्य
४. प्रबन्ध संचालक, कृषि सामाग्री कम्पनी लिमिटेड सदस्य
५. महाप्रबन्धक, कृषि विकास बैंक सदस्य
६. प्रबन्ध संचालक, राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड सदस्य
(क) नेपाल सरकार (मा. मन्त्रीस्तर) को निर्णयबाट मनोनीत तरकारी, खाद्यान्न, घाँसेबाली विज्ञानसँग सम्बन्धित वैज्ञानिकमध्ये महिला सहित तीन जना सदस्य
७. सदस्य
८. श्री सदस्य
९. सदस्य
(ख) नेपाल सरकार (मा. मन्त्रीस्तर) को मनोनीत बीज विशेषज्ञ (कम्तीमा सहप्रध्यापक), कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय एक जना सदस्य
१०.
(ग) नेपाल सरकारद्वारा मनोनीत बीउ बिजन उद्यमीहरु मध्ययेबाट एकजना महिला सहित दुईजना सदस्य
११. श्री सदस्य
१२. श्री सदस्य
(घ) नेपाल सरकारद्वारा मनोनीत बीउ बिजन उत्पादक र कृषकमध्ये कम्तीमा एकजना महिला सहित दुईजना सदस्य
१३. श्री सदस्य
१४. श्री सदस्य
१५. मदन थापा सदस्य सचिव